समाचार

३५ यात्रु सवार बस पुलबाट नदीमा खस्यो, ७ को मृत्यु

एजेन्सी । भारतको ओडिशा राज्यस्थित कटक जिल्लाको जगतपुर नजिकै महानदी पुलमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।  भारतीय प्रहरी अधिकारीका अनुसार पुलमा बस अनियन्त्रित भई ३५ फिट तल खसेको बताइएको छ ।  बसमा कम्तीमा ३५ यात्रु सवार रहेको समाचारमा जनाइएको छ । बस कटकबाट अंगुल भन्ने स्थानतर्फ जाँदै थियो । घटनाको ओडिसाका मुख्यमन्त्री नवीन पटनायकले दुख व्यक्त गरेका छन् ।

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *