२ मंसिर, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेपाल विद्यार्थी संघ वर्तमान कार्यसमितिको म्याद दुई महिना थप्ने प्रस्ताव पेश भएको छ ।
ढिला गरी सुरु भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले म्याद थप्ने प्रस्ताव राखेका हुन् ।
यसअघि केन्द्रीय सदस्य गुरु घिमिरेले नेविसंघले सिफारिस गरेको विधान प्रस्तुत गरेका थिए ।


