समाचार

क्यानडाका प्रधानमन्त्रीको खुलासा : ‘आसिया बीबीलाई आश्रय दिन पाकिस्तानसँग छलफल भैरहेको छ’

एजेन्सी– क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आसिया बीबीबारेमा पाकिस्तानसँग कुरा भइरहेको बताएका छन् ।  पाकिस्तानकी नागरिक आसियामाथि मुसलमान धर्मका प्रवर्तक मोहम्मदको अपमान गरेको आरोप लागेको छ । यो आरोपमा उनलाई त्यहाँको तल्लो अदालतले मृत्युदण्ड सुनाएको थियो । पुनरावेदन भएर सर्वोच्च अदालत गएपछि उनीमाथि लागेको मृत्युदण्डको सजाय माफ गरिएको थियो । उनको रिहाइपछि पाकिस्तानमा ठूलो विरोध प्रदशन भएको थियो । बीबीका श्रीमान आसिक मासियाले ब्रिटेन, क्यानडा, इटाली र संयुक्त अधिराज्यसँग सहयोग

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *