बुटवल– कपिलवस्तुका सबै धर्मलम्वीहरु एकले अर्काको धर्मको सम्मान गर्दै सद्भावपूर्ण समाज निर्माणका लागि प्रतिबद्ध भएका छन् । यसै वर्षको दशैंमा कपिलवस्तुमा दुर्गा पुजा सेलाउने क्रममा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपलाई ध्यानमा राखी बुधवार प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सबैले सो प्रतिबद्धता गरेका हुन् ।सबै धर्माबलम्बीबीच आयोजना गरेको अन्तरक्रिया र सद्भाव, धर्मसंस्कृति सम्बद्र्धन र प्रर्वद्धन बिषयक अन्तरक्रिया कार्यक्रममा हिन्दु, मुस्लिम
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्



