समाचार

अर्घाखाँचीमा चितुवाको आक्रमणबाट मर्नेको संख्या १५ पुग्यो

-बिष्णु कुमार आले अर्घाखाँची । चितुवाको आक्रमणबाट मर्नेहरूको संख्या अर्घाखाँचीमा १५ पुगेको छ ।चितुवाको आक्रमणबाट अहिले साँझ अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–९ ढिकुरा पेँहाले निवासी माधव प्रसाद घिमिरेको ४ बर्षिय छोरा आरएन घिमिरेको मृत्यु भएको हो । अहिले बेलुकी ५ बजेतिर आफ्नै घर आमाको काखमा रहेको बखत चितुवाले आक्रमण गरि गम्भीर घाइते बनाएकोमा निजको जिल्ला अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको अस्पतालले जनाएको छ । चितुवाले बालकको घेंत्रामा आक्रमण गरि बारीमा फालेको थियो ।

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *