भक्तपुर– हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहार आउन अब एक सातामात्रै बाँकी छ । तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याई छ । बोलाछें, ठीमि, ब्यासी, पोटरी स्क्वायरलगातका स्थानमा तिहारको लागि आवश्यक पर्ने माटाका भाँडा बनाइँदै गरेको देख्न सकिन्छ ।व्यवसायीहरुका अनुसार तिहारको समयमा माटोको पालाको माग अत्याधिक हुने गरेको छ । दिपावलीको अवसरमा मैन बाल्ने प्रचलन व्यापक भएपनि विगतका केहि वर्ष यता माटोको पालामा मैन भरेको पाला बाल्ने क्रममा बढेको छ
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्



