Uncategorized

एलजीको ७५ इन्चको युएचडी टिभी नेपाली बजारमा

१४ कात्तिक, काठमाडौं । एलजीले ७५ इन्च को युएचडि टिभी नेपाली बजारमा ल्याएको छ ।

यस टिभीमा क्वाड कोर प्रोसेसर, वेब ओएस, अपरेटिङ सिस्टम, म्याजिक मोसन रिमोट कन्ट्रोल, ४के यूएचडी डिस्प्ले, ४के एक्टिभ एचडीआर, आईपीएस प्यानल, थिन क्यू एआई जस्ता विशेषता रहेको कम्पनिले जनाएको छ ।

एआई थिनक्यू इनएवल टिभीले एक सुव्यवस्थित अनुभव प्रदान गर्दछ जसले प्रयोगकर्ताहरुलाई दैनिक कार्यहरु व्यवस्थापन गर्न अनुमति दिन्छ । माइक्रो बटन थिची सूचनाको लागि सोध्न सकिन्छ ।

जस्तै मौसमको पूर्वानुमान, अन्तिम स्पोर्ट् अंकहरु गुगल एसिस्टेन्टको मद्दतले तपाईले आफ्नो आवाजले टिभीलाई नियन्त्रण गर्न सक्नुहुनेछ ।

यस टि.भी.को नेपाली बजारमा रु ९,४०,९९० मूल्य रहेकोमा तिहार तथा छठ को अवसरमा यसमा भारि छुट र एल.जी.को एसजे४ स्पिकर उपहार स्वरुप कम्पनीले प्रदान गरको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *