काठमाडाैं-इंग्लिस प्रिमियर लिग अन्तर्गत नवौँ चरणको खेलसम्म म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सी अपराजित रहेका छन् । यी तीन क्लब क्रमश: पहिलो, दोश्रो र तेश्रो स्थानमा रहेका छन् । म्यानचेस्टर सिटी र लिभरपुलले आआफ्ना प्रतिद्वन्दीमाथि विजय हासिल गरे भने चेल्सीले म्यान्चेस्टर युनाइटेडसँग २-२ को बराबरी खेलेको छ । म्यानचेस्टर सिटीले तेह्रौँ स्थानको बर्नलेमाथि ५-० को शानदार जित हासिल गरेको हो । सिटीको जितमा सर्जियो अग्गेरो (१७), बर्नान्डो सिल्भा (५४), फर्नान्डिन्हो (५६), महरेज (८३) र सानेले (९०
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्
