Uncategorized

उनी सडकमै छट्पटाईरहे…

[ad_1]

सिन्धुलीपाल्चोक बाह्रबिसे नगरपालिका ७, खनियाबासका १८ बर्षे मनीष तीन महिनाअघि मात्रै बा ४ ख ३१९१ नम्बरको बसमा परिचालक भएका थिए ।  सोमबार साँझ बसमा भर्याङको डन्डी समाएर बसेका तामाङ अरनिको राजमार्गको गठ्ठाघरसम्म झुन्डिरहेका थिए ।

राजमार्ग छोडेर भित्री सडकमा पुगेपछि साँझ ६ बजे उनी बसबाट खसे । चालक र यात्रु कसैले थापा पाएनन् । बस आफ्नै रफ्तारमाा कुदिरह्यो ।  पिच सडकमा बाज्रिएका तामाङ सडकमा छटपटिरहे ।

सडकमा सवारीसाधन गुडिरहे । पैदलयात्रुको आवातजावत पनि चलिरह्यो ।उनको उद्धारमा कोहि अघि सरेन । केहिबेरपछि उनको उद्धार भयो ।

एम्बुलेन्स बोलाएर गठ्ठाघरमा रहेको नागरिक अस्पताल पुर्याइयो । चिकित्सकले एम्बुलेन्स उनको मृत्यु भईसकेको बताए । उनको परिचय खोज्दै प्रहरीले सीसीटीभी फुटेज हेर्यो ।

सडकमा खबसेका तामाङ ७ मिनेटसम्म छटपटिएपछि बल्ल उनको उद्धार भएको फुटेजमा देखिन्छ ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ ।

[ad_2]

Source link

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *