बीबीसीत्यो निकै अविस्मरणीय रात थियो । २८ वर्षमा पहिलो पटक कुनै महिलालाई स्पर्श गरेको थिएँ ।यसले कुनै फरक पारिरहेको थिएन कि ती महिला मेरी श्रीमती नभई एक यौनकर्मी थिइन् ।मेरा इच्छा पूरा भइरहेको थियो, त्यसकारण म खुसी थिएँ ।त्यो अनुभव एक हप्तासम्म मेरो दिमागमा जिउँदो थियो ।यस्तो लागिरहेको थियो कि म भिन्न दुनियाँमा छु । र यस्तो पनि किन नहोस् ?मेरो विवाह हुन सकिरहेको थिएन । गुजरातको मेरो शहरमा पुरुषको तुलनामा महिलाको संख्या कम छ ।मेरो आमाबुवाले धेरै कुरा सुन्नु परेको थियो । जस्तै, यदि तपाईंको छोरा सरक
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्
