Uncategorized

सशस्त्र प्रहरीकाे विभिन्न पदमा भर्ना आह्वान (विज्ञापनसहित)

१९ असोज, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले विभिन्न पदहरुमा भर्ना आह्वान गरेको छ ।

सशस्त्र प्रहरी बल, मानव स्रोत विभाग, तालिम निर्देशनालयले ४३ सशस्त्र प्रहरी निरीक्षक र २३९ सशस्त्र प्रहरी सहायक निरीक्षकका लागि भर्ना आह्वान गरेको हो ।

सशस्त्र प्रहरीले शुक्रबार एक सूचना जारी गरी इच्छुकले असोज १९ देखि कात्तिक १८ गतेसम्म आवेदन बुझाउन सकिने जनाएको छ । आवेदन सशस्त्र बलको प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालयका ७ वटै बाहिनमा बुझाउने व्यवस्था मिलाइएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *