पोखरा । कास्की प्रहरीले नजिकिँदै गरेको चाडबाडलाई लक्षित गरी ‘चाडबाड विशेष सुरक्षा योजना–०७५’ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले चाडबाडको समयमा हुन सक्ने सम्भावित अपराधिक घटना तथा सवारी दुर्घटनालाई नियन्त्रण गर्न विशेष सुरक्षा योजना ल्याएको कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिए । ‘जिल्लाभरी सम्पूर्ण स्थानमा जम्माजम्मी ५८६ प्रहरी परिचालन गरिनेछ,’ उनले भने, ‘१७ प्रकारका सुरक्षा विशेष योजनासहित प्रहरीले जिल्लाबासीलाई सुरक्
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्
