Uncategorized

सीजी ईलेक्ट्रोनिक्सका दुई डिजिटल शोरुम सञ्चालनमा

१६ असोज, काठमाडौं । भक्तपुरको राधेराधेमा सीजी ईलेक्ट्रोनिक्सले आफ्नाे नयाँ सीजी डिजिटल मल्टी ब्राण्ड शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले सोमबारदेखि राधेराधेमा शोरुम सञ्चालनमा ल्याएको हो ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्भान चौधरीले शोरुमको उद्घाटन गरे । सीजीका उत्पादन सहजरुपमा ग्राहक समक्ष पुर्‍याउने उद्देश्यले सीजी डिजिटल मल्टी ब्राण्ड शोरुममा विस्तार गरेकेा जनाइएको छ । सोमबारदेखि सञ्चालनमा आएको शोरुम कम्पनीको १२औं शोरुम हो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *