Uncategorized

पूर्वडिआईजी गोविन्द निरौलालार्इ पनि छाड्ने अादेश

११ असोज, मोरङ । उच्च अदालत, बिराटनगरले ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका पूर्वडिआईजी गोविन्दप्रसाद निरौलालाई छाड्न आदेश दिएको छ ।

बिहीबार उच्च अदालतले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।

निरौलाले २९ चैत ०७४ मा अवकाश पाएका थिए । उनले विमानस्थल प्रहरी प्रमुख रहेका वेला निरन्तर सुन तस्करी गर्ने गिरोहसँग सम्पर्क गरेको दाबी गरिएको थियो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *