समाचार

दार्चेनदेखि देरापुकसम्मको आकाश र धर्तीका लीला

यात्राको क्लाइमेक्स सुरु हुँदै थियो दार्चेनबाट । हामी कैलाशको खास कोरा थाल्दै थियौं । ५२ किलोमिटर परिधिको कैलाश कोरा तीन दिनमा पूरा गर्न हामी कस्सिएका छौँ । कतिले सुरुबाटै पैदल यात्रा गरे, हामी केही यात्री चाहिँ दार्चेनबाट ६ किलोमिटर अगाडिसम्म गाडीमा गयौँ । गाडीबाट ओर्लंदा मैदानमा याक, घोडा र तिब्बतीको भीड थियो । तर ती तिनै प्राणीको काम एउटै थियो, बोक्ने । घोडाले यात्री बोक्ने । चौरीले ठुल्ठुला झोला बोक्ने र तिब्बतीले यात्रीका ससाना झोला बोक्ने । छेउमा छेउछाउबाट बुद्धिस्ट झण्डाहरूले घे

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *