समाचार

बिग बसः पछिल्ला बिजेताका रियालिटी चेक, कोही चलाउँछन् गहना पसल कोही बसिरहेका छन् खाली

भारतको निकै विवादित रियालिटी शो बिग बसको १२ औं सिजन टेलिभिजनमा प्रशारण भइरहेको छ । यसपटकको बिजेता बन्न १७ प्रतिस्पर्धी बिग बसको घरमा भित्रिएका छन् ।यसअघिका ११ बिजेता अहिले के गरिरहेका छन् त ? यसबारे जानकारी लिऔंः१. राहुल रोय–सीजन १ (सन् २००६–७)सुपरहिट फिल्म ‘आशिकी’ बाट डेब्यु गरेपछि राहुल रोयको करियर फ्लप रह्यो । पहिलो सिजनका बिजेता राहुलको पछिल्लो फिल्म सन् २०१५ मा 2B or not to B आएको थियो । राहुल रोयले नोभेम्बर सन् २०१७ मा पोलिटिक्स ज्वाइन गरे । आजकाल उनी आफ्नो ब्यानर र

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *