समाचार

भक्तपुरमा सडक दुर्घटना, दुई जनाको मृत्यु

भक्तपुर  अरनिको राजमार्गमा गएराति भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका –९ जगाती नजिकैं बिहीबार राति बनेपा जाँदै गरेको बा २ ख ९४५४ नं बसले विपरीत दिशाबाट आउँदै गरेको बा ८० प ६९५९ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट  मोटरसाइकल चालक काभ्रे पनौती–९ सुनथानका ३५ वर्षीय सुदर्शन तिमल्सिना र मोटरसाइकल पछाडि रहेकी चितवन घर भई हाल मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघर बस्ने १८ वर्षीया एलिशा अधिकारीको मृत्यु भएको महानगरीय प्रहरी

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *