समाचार

सवारी दुर्घटनामा चार बालबालिकाको मृत्यु

दहेग । नेदरल्याण्डमा रेल र कार्गो मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी चार बालबालिको मृत्यु भएको छ । बिहीबार भएको यस दुर्घटनामा अन्य दुई घाइते भएका डच प्रहरीले जानकारी दिएको छ । जर्मन सीमा क्षेत्रको नजिकै रहेको ओएसएस सहरमा यो घटना भएको थियो । यो स्थान राजधानी एम्स्टर्डमबाट ११० किलोमिटर दक्षिणपश्चिममा रहेको छ ।यो साँच्चैकै दुःख लाग्दो घटना भएको राष्ट्रिय रेलवे सेवाका प्रवक्ताले बताएका छन् । बालबालिका बोकेर गइरहेको एक तीन पाङ्ग्रे सवारी साधन रेलसँग ठोक्किएको थियो । यस दुर्घटन

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *