समाचार

व्यवसायी ओझाको हत्या अभियोगमा तीनजना पक्राउ

कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–१ का ३२ वर्षीय व्यवसायी रामप्रसाद ओझा (जैसी) को हत्या गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई आज सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा आयोजित पत्रकार सम्मेलनमा व्यापारी ओझाको हत्या भएको घटनामा संलग्न भनिएका जोशीपुर गाउँपालिका–१ का गङ्गाराम चौधरी, राजकुमार डङ्गौरा चौधरी र टीकापुर नगरापालिका–८ का डम्बर चौधरीलाई सार्वजनिक गरिएको हो । यी अभियुक्तहरुले गएको भदौ २८ गते राति जोशीपुर गाउँपालिका–१ स्थित आफ्नै घरमा पसल सञ

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *