काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले अहिलेको सरकारले समतामूलक समाज निर्माणको उद्देश्य बमोजिम काम गरिरहेको बताएकी छन् । महिलाका हक अधिकारका बिषय संविधानमा समेटिएको बताउँदै महिलाहरुले भोग्नुपरेका सामाजिक, सांस्कृतिक, राजनीतिक लगायतमा भएका विभेदको अन्त्यका लागि सरकारले आवश्यक कानुन बनाउने तयारी गरेको बताइन् ।महिला, विकास र कानून मञ्च (एफडब्लूएलडी)ले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘महिला महासन्धि अन्तर्गतको छाया प्रतिवेदनमाथिको राष्ट्रिय कार्यशाला गोष्ठी’
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्
प्रतिक्रिया दिनुहोस


