समाचार

शहरी विकासमन्त्रीसँग अध्यक्ष कँडेलले भने, ‘विदेशी टेक्नोलोजिमार्फत फोहोर व्यवस्थापन गर्न सकिन्छ’

काठमाडौं । फोहोर व्यवस्थापन राज्यको ठूलो चुनौतीको रूपमा आएको सर्वविदितै छ । उपत्यकाबाट संकलित फोहोरमैलाको उचित व्यवस्थापन राम्रो नभएकोमा स्थानीयवासीले गुनासो गर्दै आइरहेका छन् । उपत्यकाबाट संकलन भएको फोहोर जथाभावी नदी किनारमा डम्पिङ गर्दा वातावरण मात्र प्रदूषित भएको छैन यसको दीर्घकालीन असर समेत पर्ने गरेको छ । फोहोरको उचित व्यवस्थापनमा सरकारको सक्रियता नदेखिएकाले फोहोरबाट फैलिने आउँ, हैजा, पखालाजस्ता विभिन्न किसिमका रोगले व्याप्त हुने सम्भावना देखिएकाले छिटोभन्दा छिटो फोहोर व्यवस्थापनमा लाग

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *