टोकियो– जापानका प्रधानमन्त्री सिन्जो अबे उनको सत्तारुढ दलको अध्यक्षमा पुनः निर्वाचित भएका छन् । उनको राजनीतिक दल ‘लिबरल डेमोक्र्याटिक पार्टी’को बिहीबार सम्पन्न निर्वाचनमा उनी अध्यक्ष निर्वाचित हुनुभएको बताइएको छ । यस विजयसँगै प्रधानमन्त्री अबे जापानमा लामो समयसम्म प्रधानमन्त्रीको पदमा रहने निश्चित भएको छ । प्रधानमन्त्री अबे ६३ वर्षको उमेरको रहेका छन् । उनले आफ्नो दलका सदस्य र सांसदबाट ५५३ मत प्राप्त गरेका छन् । उनको विरुद्धमा उम्मेदवार बनेका अर्का नेता सिगेरु इसाबाले
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्



