बर्दिबास — बर्दिबास प्रहरीले सोमबार राती महोत्तरीको बर्दिबासबाट लागूऔषध सहित तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका वडा नं—३ घर भएका २३ वर्षे दिपक मगर,महोत्तरीको बर्दिबास नगरपालिका वडा नं—३ घर भएका वर्ष १९ का सन्दिप राणा र सोही ठेगानामा घर भएका वर्ष २० का सरोज तोलाङ्गे रहेका छन् । महोत्तरीको गौशलाबाट बर्दिबास तर्फ आउदै गरेको सार्वजनिक यातायातको म्याजिकमा चढेका उनीहरुलाई बर्दिबास —४ माइस्थान चोकमा चेकजाँच गर्दा उनीहरुको साथब
1970-01-01 00:00:00
Source link


