६ मंसिर, काठमाडौं । आइभेरीकोष्ट तथा चेल्सीका चर्चित खेलाडी डिडियर ड्रोग्बाले फुटबल करिअरबाट सन्यास लिएका छन् । आइभेरीकोष्टका ४० वर्षीय ड्रोग्बाले २० वर्षे लामो फुटबल करिअरबाट सन्यास लिएको जानकारी दिएका हुन् । फरवार्डको भूमिकामा मैदानमा देखिने ड्रोग्बाले चेल्सीबाट ३८१ खेलमा १६४ गोल गरेका थिए । उनले चेल्सीलाई चार पटक इंग्लिस प्रिमियर लिगको उपाधि दिलाउन महत्वपूर्ण […]
Author: purnakhabar
छापामा आजः १० किलो चामल किन्न वडा र गाउँपालिका अध्यक्षको सिफारिस, सीडीओको तोक !
६ मंसिर, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठान गरेका छन् । नेकपाका केन्द्रीय सदस्यले अध्यक्षद्वयलाई बुधबार बुझाएको ज्ञापनपत्रबारे चासो राख्दै आजका सबै पत्रिकाहरुले समाचार लेखेका छन् । तत्काल केन्द्रीय समिति बैठक माग गर्दै नेकपाका माधवकुमार नेपालनिकट २१ केन्द्रीय सदस्यले ज्ञापनपत्र बुझाएका हुन् । सरकारको कामबाट प्रधानमन्त्री केपी शर्मा ओली […]
टी–१० क्रिकेट लिगमा सन्दीपको उत्कृष्ट बलिङ
६ मंसिर, काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने युएईमा जारी टी–१० क्रिकेट लिगमा उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिन सफल भएका छन् । केरला किंग्समा अनुबन्धित हुँदै टी–१० क्रिकेट लिग खेलेका सन्दीपले पहिलो खेलमा नै उत्कृष्ट बलिङ गर्दै सकैको ध्यान तान्न सफल भएका हुन् । सन्दीपले टिम पख्तुनविरुद्ध आफ्नो टिम केरला किंग्सलाई ८ विकेटले […]
ए डिभिजन लिगः मनाङ र थ्रीस्टार भिड्दै, जित कसको ?
६ मंसिर, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेकसको खेल मैदानमा दिउँसो दुई बजेर ३० मिनेटमा खेल सुरु हुनेछ । घरेलु मैदानमा सधैं कट्टर प्रतिद्वन्द्वीको रुपमा रहेको मनाङ र थ्रीस्टार लिगको तेस्रो चरणमा आमनेसामने हुन लागेका हुन् । थ्रीस्टारले लिगको […]
सकारात्मक चिन्तनः किन मनमा विकार पैदा हुन्छ ?
हामी भन्छौं, ‘सकारात्मक सोंच राख्नुपर्छ ।’ यसका लागि के गर्ने ? जवाफमा भन्छौं, ‘मनको विकार त्याग्नुपर्छ ।’ मनको विकार कसरी त्याग्ने ? मनभित्र रिस, राग, आवेग, इष्र्या, अहंम्, दम्भ, डर, लोभ, घृणा हुन्छ । यी विकार त्याग्नुपर्छ । तर, भन्न जति सजिलो छ, व्यवहारिक रुपमा त्यसलाई प्रयोग गर्न उत्तिनै गाह्रो छ । किनभने यी कुरा […]
गृहमन्त्रीसामू पूर्वलडाकूद्वारा विष सेवनको प्रयास
५ मंसिर, काठमाडौं । पूर्वलडाकूले गृहमन्त्री रामबहादुर थापा बादलसामुन्ने विष सेवनको प्रयास गरेका छन् । पूर्वलडाकू कुलप्रसाद भट्टराई बुधबार गृहमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए । मन्त्रालयमा गृहमन्त्रीसँग कुराकानी गरिरहेका बेला उनले एक्कासी खल्तीबाट विष निकालेर खान खोजेका हुन् । तत्काल नै उनलाई रोकिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । उनले गृहमन्त्रीलाई भेट्नुअघि पनि विष सेवन […]
प्रधानमन्त्री कडि्कए : अब तर, पनि, यदि चल्दैन, परिणाम चाहियो
५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ढिलासुस्ती स्वीकार्य नभएको बताएका छन् । वजेट कार्यान्वयन समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले सरकार गठनको नौ महिनासम्म पनि पुरानै बानी नहटेको भन्दै असन्तुष्टि जनाएका हुन् । ‘एउटा टेवलबाट अर्को टेवलमा फाइल सर्न कैयौं दिन लाग्ने, सिंहदरवारको एउटा कार्यलयबाट अर्को कार्यलयमा पत्र पुग्न महिनौं लाग्ने । यो पाराले कसरी […]
कानुनमन्त्री भन्छन् : युद्धपीडितको घाउमा मल्हम लाउछौं, विशेष अदालत बन्नसक्छ
५ मंसिर, काठमाडौं । तत्कालीन विद्रोही माओवादीले विस्तृत शान्ति सम्झौतामार्फत हतियार र सेना व्यवस्थापन गरेको १२ वर्ष पुग्दा पनि युद्धका पीडितले न्याय पाउने सन्दर्भ बाँदरको घाउ जस्तै बनेको छ । प्रस्तुत छ, यस सन्दर्भमा हामीले कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालसँग गरेको कुराकानी : तपाई अहिले मुलतः दुईथरी कानुन बनाउने दबावमा हुनुहुन्छ । एकातिर […]
नेपाली कामदारलाई लक्षित गरी कोरियामा तनाव व्यवस्थापन कार्यक्रम
काठमाडौँ । दक्षिण कोरियाको सियोलस्थित नेपाली दूतावासले नेपाली कामदारलाई लक्षित गरी ‘तनाव व्यवस्थपन तथा स्वेच्छिक घरफिर्ती’ कार्यक्रम गर्ने भएको छ । मानसिक तनाव तथा आत्महत्याको घटना न्यूनीकरणका लागि विज्ञसँगको परामर्श कार्यक्रम सञ्चालन गर्न लागेको दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिए । कार्यक्रममा सिनियर कन्सल्ट्यान्ट मनोविद् डा. केदारबहादुर रायमाझीले विशेष प्रस्तुति, प्रशिक्षण तथा परामर्श प्रदान गर्नेछन् । […]
ओली र प्रचण्डलाई २२ नेताको पत्र : पक्षपातको सीमा नाघ्यो
५ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २२ केन्द्रीय सदस्यले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड समक्ष ज्ञापनपत्र बुझाएका छन् । अध्यक्षद्वयले भेट्न समय नदिएपछि उनीहरुले महासचिव विष्णु पौडेलमार्फत ज्ञापनपत्र बुझाएका हुन् । बुधबार नेकपाको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा महासचिव पौडेललाई भेटेर बुझाइएको नेता जगन्नाथ […]









