६ मंसिर, काठमाडौं । इलेक्ट्रोनिक्स उपकरण निर्माता कम्पनी सिजीले सञ्चालन गरेकाे दशैं तथा तिहार लक्षित योजना शुक्रबारबाट सकिने भएकाे छ । कम्पनीले दशैं तिहारलाई लक्षित गरी विभिन्न आकर्षक क्यास ब्याक तथा पक्का उपहार योजना ल्याएको थियो । कम्पनीले देशभर लागु गरेको उक्त योजनामा उपभोक्ताको उल्लेख्य सहभागिता भएको दाबी गरेको छ । यस अवधिमा योजना भन्दापनि […]
Author: purnakhabar
हुसेनको शव उठाउन आफन्त सहमत
६ मंसिर, विराटनगर । दुहबी नगरपालिका-९ का मोहम्मद फिदा हुसेनको शव उठाउन परिवार सहमत भएका छन् । बुधबार विहान रनिगाउँ नजिकै नहरको डिलमा ५४ वर्षीय हुसेनको गोली हानी हत्या भएको थियो । स्थानीय प्रशासनसँगको छलफलपछि आफन्त र स्थानीयले हुसेनको शव उठाउन सहमत भएका हुन् । गृहमन्त्रीको राजीनामा बाहेक अन्य मागहरू सम्बोधन गर्न स्थानीय प्रशासन तयार भएपछि आफन्तहरु […]
कांग्रेसको प्रश्न : नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ ?
६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले सरकार गठन भएको ९ महिनासम्म सरकार रहेको अनुभूति नै नभएको बताएको छ । सरकारको ९ महिनाको समीक्षा गर्दै कांग्रेसले यो अवधिमा सरकार कहाँ छ भन्ने अवस्था देखिएको बताए । बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने ‘मंसिर ३ गते वर्तमान सरकार गठन भएको ९ महिना […]
राष्ट्रपतिज्यू ! मदनको साइकललाई सम्झनुहोस् !
सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू, नमस्कार ! हजुरले महंगो गाडी चढ्ने इच्छा जाहेर गरेको झन्नै एक वर्षपछि सरकारले १८ करोड उपलब्ध गराउने निर्णय सार्वजनिक भएको छ । सत्य के हो सार्वजनिक हुँदै जाला । तर मलाई केही कुरा सम्माननीयज्यूसँग राख्न मन लाग्यो । नारी हुनाको नाताले देशमा राष्ट्रपति, सभामुख, प्रधानन्यायधीश र उद्योग वाणिज्य महासंघको सभापति महिला […]
कार्यकर्तालाई देउवाको निर्देशन–मेरो होइन सरकारको बिरोध गर्नूस्
६ मंसिर, रुपन्देही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका गतल गतिबिधिका बारेमा बोल्न कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । महासमिति बैठकमा पेश गरिने राजनैतिक एवं मस्यौदा सुझाव संकलनका लागि भैरहवामा आयोजित प्रदेशस्तरीय कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारको विरोध गर्न किन डराएको भन्दै प्रश्नसमेत गरेका थिए । पार्टीका नेताहरु आफूविरुद्ध लाग्ने तर अधिनायकवादतिर […]
कसरी हुँदै छ युरोकप छनोट ?
६ मंसिर, काठमाडौं । युरोकप २०२० का लागि आउँदो १६ गते आइतबार आयरल्याण्डको राजधानी डब्लिनमा छनोट खेल तालिका सार्वजनिक हुँदैछ । यसपटक युरोपका विभिन्न १२ देशका १२ सहरमा प्रतियोगिताका खेल हुने भएकाले पनि यसपटक युरोकप विशेष बन्दै छ । सबै देशले छनोटमा प्रतिस्पर्धा गर्नै पर्ने भएकाले पनि युरोकप छनोट विशेष बनेको छ । युरो कप […]
एएफसी कपको ड्र सावर्जनिक, नेपालको क्लब कुन समूहमा ?
६ मंसिर, काठमाडौं । एसियन फुटबल फेडेरेशनले सन् २०१९ मा हुने एएफसी कप फुटबलको ड्र सार्वजनिक गरेको छ । एएफसीले बिहीबार एएफसी कपको समूह चरणको ड्र सार्वजनिक गरेको हो । नेपालको ए डिभिजन लिग विजेताले पनि एएफसी कपमा भाग लिने छ । एएफसीले ३६ राष्ट्रका लिग विजेता क्लबलाई ९ समूहमा विभाजन गरी ड्र सार्वजनिक गरेको […]
मृत्युपछि गुमनाम झलकमान गन्धर्व !
नेपाली लोक संगीतका शिखर व्यक्तित्व झलकमान गन्धर्व निधन भएको १४ वर्ष पूरा भई १५ वर्ष लागेको छ । उनको मृत्यु ६८ वर्षको उमेरमा ०६० साल मंसिर ६ गते काठमाडौमा भएको थियो । नेपालकै सुन्दर पर्यटकीय नगरी कास्की पोखरास्थित कालीखोला किनाराको बाटुलेचौरको एउटा विपन्न गरिब गन्धर्व परिवारमा विसं. १९९२ साल बैशाख १२ गते जन्मिएका थिए झलकमान […]
प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा
६ मंसिर, काठमाडौं । बिगत ४० वर्षदेखि नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनलले एकैपटक ७६ जना स्थायी कर्मचारीलाई अवकाश दिएपछि हटाइएका कर्मचारी धर्नामा बसेका छन् । संस्थाको नियमावली र नेपालको श्रम कानुन विपरीत आफूहरुलाई सामुहिक अवकाश दिइएको भन्दै हटाइएका कर्मचारीले श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टलाई समेत भेटेर न्याय दिलाउन माग गरेका छन् । प्लान […]
बुढापाकाको रोमान्समा किन समाजको बक्र दृष्टि ?
बुढ्यौली, जीवनको एक चरण हो । बुढो हरेकले हुनैपर्छ । तर, बुढ्यौली उमेर गुजार्न त्यती सजिलो छैन । भुक्तभोगीहरु यसै भन्छन् । जति-जति उमेर ढल्कदै जान्छ, शरीर गल्दै र थाक्दै जान्छ । आँखा कमजोर हुन्छ । हातगोडा शिथिल हुन्छ । वैंशालु उर्जा, शक्ति, जोश सबै निखि्रदै जान्छ । तर, प्रेमिल मन नि ? तन बुढो […]









