६ मंसिर, काठमाडौं । एभरेष्ट प्रिमियर लिगका लागि ललितपुर प्याट्रियट्सले विदेशी खेलाडी सार्वजनिक गरेको छ । ललितपुर प्याट्रियट्सले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै तीन जना भारतीय खेलाडी आसन्न एभरेष्ट प्रिमियर लिग (ईपीएल) को लागि आफ्नो टिममा अनुबन्धित गरेको हो । ललितपुरले विकेटकिपर ब्याट्सम्यान जय किसान कोल्सावाला र अलराउन्डर सन्नी पटेललाई रिटेन गरेको हो । यी […]
Author: purnakhabar
एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको देवीनगरमा
६ मंसिर, काठमाडाैं । एनआईसी एशिया बैंकले रुपन्देहीको बुटवल उप–महानगरपालिका ११ मा आफनो नयाँ शाखा विस्तार गरेको छ । एनआईसी एशिया बैंकका प्रदेश नम्बर ५ का प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले विहिबार एक कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन गरे । बैकको हाल मुलुकभर २६६ शाखा कार्यालयहरु, २७४ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा […]
नेकपा बैठकमा सांगठनिक एकीकरणको प्रस्ताव पेश
६ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पार्टीको सांगठनिक एकीकरणको प्रस्ताव पेश भएको छ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा बिहीबार बसेको बैठकमा महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा बादल रहेको कार्यदलले प्रस्ताव पेश गरेको हो । यसबारे भोलि सचिवालयमा छलफल हुनेछ र अन्तिम टुंगो भने स्थायी कमिटी बैठकले लगाउने प्रवक्ता […]
सीआईबीको पिल्लर ४ लाई अन्तर्राष्ट्रिय अवार्ड
६ मंसिर, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले वन्यजन्तु सम्बन्धी अपराध नियन्त्रणमा खेलेको उल्लेखनीय भूमिकाका कारण अन्तर्राष्ट्रिय अवार्ड पाएको छ । अन्तरदेशीय वातावरणीय अपराधविरुद्ध गरिएका कामको लागि दिइने विभिन्न विधाको अवार्ड मध्ये सीआईबीले इन्ट्रिगिटीतर्फ एसियन इन्भाइरोमेन्टल इन्फोर्समेन्ट अवार्ड पाएको हो । वातावरण तथा वन्यजन्तु अपराध हेर्ने पिलर ४ का प्रमुख प्रहरी नायब […]
कथाः शुल्क तिर्न बिर्सिएको समाचार
करिब एक महिनापछि काठमाण्डौंमा एक कुलीनका छोराको बिहे अर्का कुलीनकी छोरीसँग हुँदै थियो । दुइटै कुलीनलाई खेमराज राम्रोसँग चिन्दथे । चिन्न त तिनले पनि खेमराजलाई चिन्दथे, तर खासै भाउ दिन्नथे । तैपनि खेमराज तिनीहरूसँग नजिकिन खुब खोज्थे । दुवै कुलीन समाजमा प्रशस्तै मान, सम्मान, धन, उद्यम भएका घरानियाँ भनेर कहलिएका थिए । बिहेमा उनीहरू दुबैले […]
‘हुन्डाई प्रेसियस मोमेन्ट’काे विजेता घाेषणा
५ मंसिर, काठमाडाैं । नेपालको लागि हुन्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले शुरुवात गरेको डिजिटल क्याम्पियन ‘हुन्डाई प्रेसियस मोमेन्ट’ को बिजेता घोषणा गरेको छ । हुण्डाई शोरुम, थापाथलीमा बिहीबार आयोजित लक्की ड्र मार्फत विजेता छनौट भएका हुन्। तारिक मानान्धर, सुधिर एस जे बी राणा र अमित बनमालालाई बिजेता घोषणा गरिएको छ। यो प्रतियोगिता १४ अक्टोवर […]
वेष्ट इन्डिजविरुद्ध बंगलादेशको मध्यम स्कोर, मोमिन्युलको शतक
६ मंसिर, काठमाडौं । वेष्ट इन्डिजसँगको पहिलो टेष्ट खेलमा घरेलु टोली बंगलादेशले मध्यम स्कोर बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको बंगालदेशले पहिलो दिनको समाप्तिमा ८ विकेटको क्षतिमा ३१५ रन बनाएको छ । बंगालदेशका लागि मोमिन्युल हकले शतकीय रन बनाए । उनले १६७ बलमा १० चौका र १ छक्का प्रहार गर्दै १२० रन बनाएका […]
तेह्रथुमको सरस्वती माविलाई नेपाल बङ्गलादेश बैंककाे सहयोग
५ मंसिर, काठमाडौं । नेपाल बङ्गलादेश बैंकले तेह्रथुमको आठराई गाउँपालिका हृवाकुमा रहेको सरस्वती माध्यामिक विद्यालयलाई विज्ञान प्रयोगशालाका सामग्री सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत विद्यालयलाई चार लाख रुपैयाँ बराबरको विज्ञान प्रयोगशालाका सामग्री प्रदान गरेको हो । नेपाल राष्ट्र बैंकका डेपुटी गवर्नर चिन्तामणी शिवाकोटी र बैँकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले एक […]
सिप्रदीयन सहायतामा निशुल्क अटो प्राविधिक प्रशिक्षण
५ मंसिर, काठमाडाैं । सिप्रदी ट्रेडिङ प्रालि अन्तर्गतको सिप्रदीयन सहायता संस्थाले राष्ट्रव्यापी अटो प्राविधिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मंसिर १ गतेदेखि ४ गतेसम्म देशभरका मुख्य मुख्य शहरका अटोमेकानिकहरुलाई निशुल्क प्रशिक्षण दिइएको थियो । नैकाप, इटहरी, कोहलपुर, नेपालगन्ज, हेटौडा, बनेपा, धरान, सुर्खेत, पर्सा, चितवन, भक्तपुर दमक, दाङ, पोखरा, धादिङ, बिर्तामोड, भालुवाङ, चनौटा र बुटवल […]
मुटु अस्पताललाई तिलोत्तमा नगरपालिकाले १० बिघा जग्गा दिने
६ मंसिर, बुटवल । बुटवलमा संचालित गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई बुटवलमा जग्गा उपलब्ध नभएपछि तिलोत्तमा नगरपालिकाले १० बिघा जग्गा दिने भएको छ । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल काठमाडौं उपत्यका बाहिरको पहिलो मुटु अस्पताल हो । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मुटु अस्पताललाई वडा नं. ४ स्थित दश नम्बरमा रहेको दश विगाहा सार्वजनिक जग्गा उपलब्ध गराउन सिफारिस गर्ने निर्णय […]









