गत सोमबार अर्थ समितिको बैठक दिउँसो १ बजेलाई डाकिएको थियो । पौने दुई बजे सांसद मेटमणि चौधरी बैठक हल पुग्दा नयाँ शक्ति पार्टीका संयोजकसमेत रहेका सांसद डा. बाबुराम भट्टराईले ब्यङ्ग्य गर्दै ‘ढिलो आउनेलाई पुस्कारको व्यवस्था गरौं’ भन्दा संगै रहेका नेकपामा सांसद सुरेन्द्र पाण्डे, सत्या पहाडी, रामकुमारी झांक्री लगायत गलल हाँसे । त्यतिबेलासम्म उक्त समितिमा सात […]
Author: purnakhabar
सम्पादक बराल र देवकोटालाई ‘सानिमा बैंक पत्रकारिता पुरस्कार’
६ मंसिर, काठमाडौं । अनलाइनखबरका सम्पादक अरुण बराल ‘सानिमा बैंक पत्रकारिता पुरस्कार’बाट सम्मानित हुने भएका छन् । प्रेस काउन्सिलले बराल र नयाँ पत्रिका दैनिकका सम्पादक कृष्ण ज्वाला देवकोटालाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशी जनही २ लाख ५० हजार रुपैयाँ छ । यो पुरस्कार २४ मंसिरमा प्रदान गरिनेछ । अनलाइन खबरबाट
विकासे अवरोध हटाउन मुख्यमन्त्री ‘वार रुम’
६ मंसिर, पोखरा । बेलायती प्रधानमन्त्री विन्सट्न चर्चिलले दोस्रो विश्व युद्धलाई प्रभावकारी बनाउन ‘वार रुम’को परिकल्पना गरेका थिए । चर्चिलले ल्याएको ‘वार रुम’ अवधारणा युद्धका लागि थियो । अहिले भने विकास निर्माणका क्रममा आउने अवरोध हटाउन यो शैली अपनाइएको छ । एउटा कोठाभित्रबाट ठूलो आयोजनाको निगरानी र अवस्थाबारे जानकारी लिन्छन् । गण्डकी प्रदेशका त्यस्ता ठूला […]
डडेल्धुरामा बस दुर्घटना, १६ जनाको मृत्यु
६ मंसिर, डडेल्धुरा । डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस खस्दा १० जनाको घटनास्थलमा र ६ जनाको जिल्ला अस्पताल डडेल्धुरामा मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दुर्घटनामा १६ जनाको मृत्यु […]
डडेल्धुरामा बस दुर्घटना, मानवीय क्षतिको आशंका
६ मंसिर, डडेल्धुरा । डडेल्धुराबाट डोटी जाँदै गरेको बस अमरगढी नगरपालिका ११ रडुवा स्कुल बस दुर्घटना भएको छ । अमरगढी ५ मा लाग्ने उग्रतारा मेला हेरेर फर्केकाहरु दुर्घटनामा परेका प्रहरीले जनाएको छ । बस सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेको छ । दुर्घटनामा मानवीय क्षति पनि भएको आशंका गरिएको छ । अहिले प्रहरी […]
दर्शककी ‘ड्रिम गर्ल’ आश्मा
भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘ड्रिम गर्ल’की नायिका आश्मा गिरीलाई लाग्छ, उनलाई दर्शकले चलचित्रको पर्दामा हेर्न चाहेका छन् । वेव सिरिजमा काम गरेपछि चर्चामा रहेकी आश्माले सही समयमा आएर आफूले चलचित्रमा काम गरेको बताइन् । नायक आकाश श्रेष्ठको जोडी बनेर काम गरेकी आश्माका यो डेब्यू चलचित्र हो । यसैले पनि उनको मनमा थोरै चिन्ता […]
मदिराले लिन्छ वस्तीमा पालैपालो ज्यान
६ मंसिर, सप्तरी । राजविराज ६ निवासी शिवनारायण मेहतरको गत असोज २८ गते मृत्यु भयो । उनको मृत्युको कारण थियो अत्यधिक रक्सी सेवन । सरसफाइको काम गरेर परिवारको गुजारा गर्दै आएका मेहतरको ५१ बर्षमै मृत्यु भएको हो । सोही ठाउँका प्रदीप मेहतरको शिवनारायणभन्दा केही दिनअघि ज्यान गयो । ५० वर्षका उनको मृत्यु पनि अत्यधिक रक्सी […]
सवारी लाइसेन्सको आवेदन भोलिदेखि खुल्दै
७ मंसिर, काठमाडौं । झण्डै एक महिनादेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन भोलि विहिबारबाट खुल्दैछ । चाडपर्वका कारण बन्द रहेको नयाा आवेदन, ट्रायल, रिट्रायल भोलि विहान १० बजेबाट शुचारु गर्ने यातायात व्यवस्था विभागको तयारी छ । हाल हजारौं सेवाग्राही लाइसेन्सको आवेदन दिन प्रतीक्षारत छन् । आवदेकले भोलि १० बजेपछि विभागको वेबसाइटमा गएर […]
गण्डकी प्रदेशमा प्रेस स्वतन्त्रताको ग्यारेन्टी हुन्छ : मुख्यमन्त्री गुरुङ
६ मंसिर, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशमा प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिने बताएका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखाले विहीबार पोखरामा गरेको ‘प्रेस स्वतन्त्रताको प्रत्याभूतिका लागि नीतिगत छलफल’ कार्यक्रममा बोल्दै उनले, ‘प्रदेश सरकारले बनाउँदै गरेको आम सञ्चार नीति र ऐनमा प्रेस स्वतन्त्रताको प्रत्याभूतिको ग्यारेन्टी गरिन्छ, त्यसका लागि म तपाईंहरुसँग कमिटमेन्ट […]
विदेशबाट फर्किएकालाई १० लाखसम्म ऋण दिन दरखास्त आह्वान
६ कात्तिक, काठमाडौं । भर्खरै वैदेशिक रोजगारीबाट फर्किनु भएको छ? केही ब्यापार, व्यवसाय र इलम गर्नेबारे सोच्दै हुनुहुन्छ भने सरकारलाई सूचना दिनुस् । योग्यता पुगेमा १० लाखसम्म सहुलियत ब्याजको ऋण पाउनुहुनेछ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले ब्याज अनुदान सम्बन्धी कार्यविधि-२०७५अनुसार विदेशबाट फर्किएकालाई पनि सहुलियत दरमा ब्याज दिन लागेको हो । यसका लागि पुसको मसान्तभित्रै विदेशबाट […]









