६ मंसिर, काठमाडौं । सरकारले राष्ट्रपतिका लागि सवारी खरिद र राष्ट्रपति तथा र उपराष्ट्रपतिको कार्यालय व्यवस्थापनबारे आफ्ना निर्णयको बचाउ गरेको छ । बिहीबार सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलन गरी राष्ट्रपतिको सवारी र कार्यालय व्यवस्थापनलाई जोडेर भएका टिकाटिप्पणीप्रति सरकार जानकार रहेको बताए । कतिपयले जनअन्जानमा टिप्पणी गरेको तर, त्यसमा लोकतन्त्रिक गणतन्त्र मन नपराउनेहरुले […]
Author: purnakhabar
वैदेशिक रोजगार विभागबाट ३ विचौलिया पक्राउ
६ मंसिर, काठमाडौं । श्रम तथा वैदेशिक रोजगार विभागमा सेवाग्राहीलाई दुःख दिने तीनजना विचौलियाहरुलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका-१३ ताहचलस्थित श्रम तथा वैदेशिक रोजगार विभागबा बिहीबार दिउँसो उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा कालिमाटीका २४ वर्षीय सुरेन्द्र पाचकोटी, धादिङ जीवनपुरका २९ वर्षीय सुजन लामा र सर्लाही लालबन्दीका २६ वर्षे निर्मल […]
रामकुमारी झाँक्री भन्छिन् : न माधव नेपालको गुट रहृयो, न हामी उहाँको गुटमा रहृयौं
६ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्र अहिले अन्तरविरोध सघन बनिरहेको छ । पछिल्लो अन्तरविरोधमा पूर्वएमालेकै दुई गुट बढी सक्रिय देखिएका छन् । एकातिर केपी ओलीको गुट छ भने अर्कोतिर माधव नेपालको । यहीवीचमा २२ जना केन्द्रीय सदस्यले बुधबार महासचिव विष्णु पौडेललाई भेटेर पार्टी अध्यक्षद्वयलाई ज्ञापनपत्र बुझाएका छन् । पार्टी र सरकार सञ्चालनबारे तीव्र असन्तुष्टि […]
विदेशबाट फर्किएकालाई ऋण दिन दरखास्त आह्वान
६ कात्तिक, काठमाडौं । भर्खरै वैदेशिक रोजगारीबाट फर्किनु भएको छ? केही ब्यापार, व्यवसाय र इलम गर्नेबारे सोच्दै हुनुहुन्छ भने सरकारलाई सूचना दिनुस् । योग्यता पुगेमा १० लाखसम्म सहुलियत ब्याजको ऋण पाउनुहुनेछ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले ब्याज अनुदान सम्बन्धी कार्यविधि-२०७५अनुसार विदेशबाट फर्किएकालाई पनि सहुलियत दरमा ब्याज दिन लागेको हो । यसका लागि पुसको मसान्तभित्रै विदेशबाट […]
सवारी लाइसेन्सको आवेदन भोलिदेखि खुल्दै
७ मंसिर, काठमाडौं । झण्डै एक महिनादेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन भोलि विहिबारबाट खुल्दैछ । चाडपर्वका कारण बन्द रहेको नयाा आवेदन, ट्रायल, रिट्रायल भोलि विहान १० बजेबाट शुचारु गर्ने यातायात व्यवस्था विभागको तयारी छ । हाल हजारौं सेवाग्राही लाइसेन्सको आवेदन दिन प्रतीक्षारत छन् । आवदेकले भोलि १० बजेपछि विभागको वेबसाइटमा गएर […]
मेरो होइन सरकारको बिरोध गर्नूस् : देउवा
६ मंसिर, रुपन्देही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका गतल गतिबिधिका बारेमा बोल्न कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । महासमिति बैठकमा पेश गरिने राजनैतिक एवं मस्यौदा सुझाव संकलनका लागि भैरहवामा आयोजित प्रदेशस्तरीय कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारको विरोध गर्न किन डराएको भन्दै प्रश्नसमेत गरेका थिए । पार्टीका नेताहरु आफूविरुद्ध लाग्ने तर अधिनायकवादतिर […]
विकासे अवरोध हटाउन मुख्यमन्त्री गुरुङले बनाए ‘वार रुम’
६ मंसिर, पोखरा । बेलायती प्रधानमन्त्री विन्सट्न चर्चिलले दोस्रो विश्व युद्धलाई प्रभावकारी बनाउन ‘वार रुम’को परिकल्पना गरेका थिए । चर्चिलले ल्याएको ‘वार रुम’ अवधारणा युद्धका लागि थियो । अहिले भने विकास निर्माणका क्रममा आउने अवरोध हटाउन यो शैली अपनाइएको छ । एउटा कोठाभित्रबाट ठूलो आयोजनाको निगरानी र अवस्थाबारे जानकारी लिन्छन् । गण्डकी प्रदेशका त्यस्ता ठूला […]
दुई वटा कारसहित लागुऔषध कारोवारी पक्राउ
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा ११ तुल्सीमार्गबाट दुई वटा कार र भारुसहित दुई जना लागुऔषध कारोवारीलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा रुपन्देही घर भई पोखरा–९ नयाँ बजार बस्ने ३८ वर्षीय उदयकुमार गुप्ता र तनहुँ व्यास नपा–११ भादगाउँकी ३३ वर्षीय गीता भन्ने मनु गुरुङ र उनीहरुले प्रयोग गरेको ग२च ८३६३ र ग१च ४३२७ कार रहेको […]
सबैभन्दा ठूलो पूर्वाधार प्रदर्शनीे ‘सीआईआई कन्म्याक’ भक्तपुरमा शुरु
६ मंसिर, काठमाडौं । देशको सबैभन्दा ठूलो पूर्वाधार प्रदर्शनीे भक्तपुरमा शुरु भएको छ । भक्तपुरको सल्लाघारी मैदानमा शुरु भएको ‘सीआईआई कन्म्याक प्रदर्शनी २०१८’ को उद्घाटन गर्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले देशको विकासका लागि पुर्वाधार विकास पहिलो प्राथमिकता भएको र यसकालागि नविनतम् निर्माण प्रविधिको आवश्यकता पर्ने धारणा राखे । देशको सबैभन्दा ठूलो पूर्वाधार […]
सरकारको स्पष्टीकरणः राष्ट्रपति भवनमा हेलीप्याड पनि बनाउनुपर्छ
६ मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राष्ट्रपति निवास अगाडि एउटा हेलिप्याडसमेत आवश्यक पर्ने बताएका छन् । साथै उनले १८ करोडमा एउटामात्रै गाडी किन्न लागेको नभएर आधा दर्जन गाडीहरु खरिद गर्न लागिएको जानकारी दिएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले विहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मलेनमा राष्ट्रपतिमाथि भइरहेको सार्वजनिक आलोचनाको प्रतिवाद […]







