७ मंसिर, काठमाडौं । विगतमा नेपाल पुलिस क्लबको नेपाली फुटबलमा निकै दबदबा रह्यो । तर, पछिल्लो समयमा यो अलि सुस्ताएको छ । राष्ट्रिय खेलाडी उत्पादनमा निरन्तर टेवा पुर्याएको पुलिस क्लबसँग अहिले भने स्टार खेलाडीको खडेरी छ । ०६८ सालपछि उसले गतिलो नतिजा निकाल्न सकेको छैन । ठूला प्रतियोगितासँगै मोफसलको गोल्डकपमा पुलिस चुकेको छ । यसका […]
Author: purnakhabar
सवारी साधनकाे लाइसेन्सको अनलाइन आवेदन आजदेखि खुला
७ मंसिर, काठमाडौं । झण्डै एक महिनादेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन आजदेखि खुल्दैछ । चाडपर्वका कारण बन्द रहेको अनलाइन आवेदन फारम विहान १० बजेदेखि खुला हुने यातायात व्यवस्था विभागको तयारी छ । हाल हजारौं सेवाग्राही लाइसेन्सको आवेदन दिन प्रतीक्षारत छन् । आवदेकले विहान १० बजेपछि विभागको वेबसाइटमा गएर फारमहरु भित्र रहेको […]
डडेल्धुरा अपडेटः मृतकको संख्या १८ पुग्यो, १४ को सनाखत (नामावलीसहित)
७ मंसिर, डोटी । डडेल्धुरा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । तीमध्ये १४ जनाको सनाखत भएको छ । डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस बिहीबार दुर्घटना भएको हो । दुर्घटनामा परी ज्यान गुमाउनेमा शिखर नपा– ४ कि ३५ वर्षीया शशी विक, सोही नगरपालिका […]
चीनले भन्यो– व्यापारबारेको अमेरिकी आरोप अस्वीकार्य
७ मंसिर, काठमाडौं । चीनले गैरकानूनी व्यापार गरेको भनेर चीनले लगाएको आरोप अस्वीकार्य भएको टिप्पणी गरेको छ । विश्वका शक्तिशाली अर्थतन्त्र भएका दुई मुलुकका राष्ट्रप्रमुखबीच जी–ट्वान्टी सम्मेलनको अवसरमा महत्वपूर्ण भेटवार्ता हुने चर्चा चलिरहेका बेला चीनको यस्तो भनाइ सार्वजनिक भएको हो । चीनको व्यापारिक गतिविधिबारे गरिएका पहिलेका अनुसन्धानहरूको अद्यावधिक गर्दै वासिङ्टनले गत मङ्गलबार चीनले आफ्ना ‘गलत’ […]
मुटुको चाल गडबड भयो ? त्यसो भए यसो गरौं
एउटा सामान्य व्यक्तिको मुटुको चाल (हार्ट विट) प्रति मिनेट ६० देखि एक सयको बीचमा हुनु पर्छ । केही विशेषज्ञहरु ५० देखि ७० लाई पनि सामान्य चाल मान्ने गर्छन् । तर मुटुको चाल सामान्य भन्दा बढी भएमा त्यो स्वास्थ्यका लागि हानीकारक हुनसक्छ, जसलाई चिकित्सकीय भाषामा ट्रेकिकार्डिया भनिन्छ । मुटु रोग तथा रक्तअल्पत्राको समस्याले पनि ट्रेकिकार्डिया निम्त्याउन […]
राजदूतमा सिफारिस व्यक्तिबारे गुनासो छ ? उजुरी गर्नुस्
७ मंसिर, काठमाडौं । संसदीय सुनुवाइ समितिले राजदूतमा सिफारिस ४ व्यक्तिविरुद्ध उजुरी आह्वान गरेको छ । सरकारद्वारा सिफारिस राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया थाल्न समितिले उजुरी आह्वान गरेको हो । गत कात्तिक २४ गते सरकारले नीलाम्बर आचार्यलाई भारत, उदयराज पाण्डेलाई मलेसिया, कृष्ण ढकाललाई संयुक्त राज्य इमिरेट्स (यूएई) र अञ्जान शाक्यलाई इजरायलको राजदूतमा सिफारिस गरेको थियो । […]
मिर्गौला खराब पो हुँदैछ कि ? यी संकेतले त्यस्तै जनाउँछ
तपाईको शरीरले तपाईलाई के कस्ता संकेत दिइरहेका छन्, कहिल्यै याद गर्नु भएको छ ? किनकी व्यस्त दिनचर्याका कारण हामी यति धेरै व्यस्त हुन्छौ कि हामी शरीरले दिएको केही संकेतलाई समेत वेवास्ता गर्न पुग्छौ । परिणाम, हाम्रो दिमागले लाखौ सुचनालाई त आफूमा संशोधित गर्छ । शरीरले पनि दिमागले जारी गरेको सुचनालाई आत्मसाथ गरेर लाखौ काम गर्छ […]
दार्चुलाबाट बिहानै अायाे यस्ताे दु:खद खबर मिनिबस दुर्घटनामा २ को मृत्यु, १९ घाइते
[ad_1] ७ मंसिर, दार्चुला । डडेल्धुरामा बस दुर्घटना भएको २४ घण्टा नपुग्दै दार्चुलामा मिनीबस दुर्घटना भएको छ । मालिकार्जुन मन्दिरको मेला भरेर सदरमुकाम खलंगातर्फ गइरहेको म १ ख ४३६ नम्बरको मिनीबस मालिकार्जुन–३, तेर्थालेकमा शुक्रबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । नेपाल प्रहरीका डीएसपी […]
जानुले ल्याइन एकैसाथ कथा र गीति एल्बम – onlinedarpan:
[ad_1] काठमाडौं । साहित्यकार जानु काम्बाङ्ग लिम्बुले एकै साथ दुई कृति सार्वजनिक गरेकी छिन् । उनी ताप्लेजुङमा जन्मिएर हाल केही वर्षदेखि बेलायतको एक्सफोर्डमा बसोबास गर्दै आएकी छिन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा लिङ्गदेनको कथाकृति ‘नउघ्रेको जुन’ र गीति एल्बम ‘जानु’को लोर्कापर्ण भएको छ । नेपाल वाङमय प्रतिष्ठानले आयोजना गरेको उक्त समारोहमा वरिष्ठ साहित्यकार वैरागी […]
महिला विश्वकप क्रिकेटः उपाधिका लागि अष्ट्रेलिया र इंग्ल्यान्ड भिड्ने
७ मंसिर, काठमाडौं । टि–ट्वान्टी महिला विश्वकप क्रिकेटको फाइनलमा उपाधिका लागि अष्ट्रेलिया र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुने भएको छ । आज विहान सम्पन्न दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डले भारतलाई आठ विकेटले पराजित गरेसँगै उपाधिका लागि फाइनलमा अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने भएको हो । आजै भएको पहिलो सेमिफाइनलमा भने अष्ट्रेलियाले आयोजक वेष्ट इन्डिजलाई ७१ रनले पराजित गरेको थियो । भारतमाथि […]









