टिप्पणी ७ मंसिर, काठमाडौं । हाँडीगाउँको ३५ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गर्ने विवादास्पद फैसला दीपकराज जोशीको प्रधानन्यायाधीश बन्ने बाटोमा तगारो बन्यो । त्यही तगारोबाट जोशी पार गर्न नसकेपछि ‘काकताली’ परेर छोटो अवधिका लागि प्रधानन्यायाधीश बन्ने मौका पाएका ओमप्रकाश मिश्र अहिले के गर्दैछन् ? जबकि हाँडीगाउँको जग्गा भूमाफियालाई दिलाउने फैसलामा मिश्रको पनि हस्ताक्षार थियो । […]
Author: purnakhabar
हस्तमैथुन सिनले एकाएक चर्चामा श्वेता त्रिपाठी
बलिउडमा नायिकाहरुलाई चर्चामा छाउने असरदार तरिका सावित भएको छ, मास्टरबेसन सिन । चलचित्र वीरे दि वेडिङमा यस्तो सिन दिएर नायिका श्वरा भास्कर व्यापक हाइलाइट भइन् । अहिले अर्की नवनायिका रातारात चर्चित बनेकी छन् । यी हुन् श्वेता त्रिपाठी । उनले वेब सिरिज ‘मिर्जापुर’ मा मास्टरबेसन सिन दिएकी छन् । उनी लाइब्रेरीको कुनामा बसेर एउटा कामूक […]
तपाईको पार्टनर नार्सिसिस्ट त छैन ?
तपाईको परिवारमा खासगरी दम्पतीबीच पनि यस्तो समस्या छ कि ? जस्तो तपाईको श्रीमती/श्रीमान्, आफ्नो मनोमानी गर्न खोज्छन् । आफुले गरेको कामलाई मात्र सदर मान्छन् । आफुले लिने निर्णयलाई ठिक ठान्छन् । तपाईको सोंच, इच्छा, योजना सबै कुरा बेवास्ता गरिदिन्छ । भनिन्छ नि, एक हातले ताली बज्दैन । जब परिवारमा यस किसिमको बेमेल पैदा हुन्छ, त्यसले […]
माथि माछा, तल मान्छे रहेको शहरमा घुम्दा !
७ मंसिर, बार्सिलोना । उत्तर पश्चिम युरोपमा रहेको एउटा देश नेदरल्याण्ड । नेपालभन्दा झन्डै साढे तीन गुना सानो मुलुक बाह्रवटा प्रदेशहरुमा विभाजित । पूर्वमा जर्मनी, दक्षिणमा बेल्जियम र उत्तरपश्चिममा उत्तरी सागरसँग सीमाना जोडिएको यही मुलुकको राजधानी एम्स्टर्डमको यात्रामा पुग्ने अबसर मिल्यो। झन्डै ६ बर्ष अघि बेल्जियम बोर्डरसँग जोडिएको नेदरल्याण्डकै अर्को पुरानो शहर माष्त्रिक पुग्ने अबसर […]
नेपालमा वृद्धआश्रमको सहयोगार्थ अमेरिकामा देउसी
७ मंसिर, नर्थ कियारोलिना । यहाँ गठन भएको नेपाली आमा समूहले नेपालको वृद्ध आश्रमको सहयोगार्थ देउसी–भैलो खेलेको छ । चितवनको देवघाटस्थित एक वृद्धआश्रमलाई सहयोग गर्ने उद्देश्यले खेलिएको देउसी–भैलोबाट करिब १ लाख रुपैयाँ संकलन भएको छ । नेपाली कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले पनि कार्यक्रम आयोजना गरिएको समूही बिमला बोहराले बताइन् । अध्यक्ष बिष्णुमाया भारतीका अनुसार […]
‘प्रसाद’ फिल्ममा विक्रमको स्वर
मंसिर २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रसाद’को तेश्रो गीत रेकडिङ गरिएको छ । नेपाल आइडलका उत्कृष्ट ७ प्रतिस्पर्धी मध्येका एक विक्रम बरालले चलचित्रको गीतमा आवाज भरेका हुन् । गीतमा सुवास भुषालको शब्द तथा संगति छ । चलचित्रका निर्देशक दिनेश राउतले यो गीतलाई चलचित्रमा प्लेव्याक म्यूजिकको रुपमा प्रस्तुत गरिने बताए । यो गीतलाई दर्शकले हलमा […]
सरकारी जग्गा व्यक्तिको बनाउने फैसलाविरुद्ध सरकार भ्याकेटमा जाने
७ मंसिर,काठमाडौं । सरकारी जग्गा व्यक्तिका नाममा गर्ने फैसला सर्वोच्च अदालतबाट धमाधम हुन थालेपछि सरकार न्यायिक पुनरावलोकन तथा फैसलाविरुद्ध भ्याकेटमा जाने भएको छ । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकारी जग्गा व्यक्तिका नाममा लैजाने खालका फैसलाहरुप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार […]
आवधिक योजना बनाउन जिल्ला दौडाहामा प्रदेश सरकार
७ मंसिर, बुटवल । पाँच वर्षमा प्रतिव्यक्ति आय वाषिर्क दुई हजार अमेरिकी डलर पुर्याउने र गरिबीको दर १० प्रतिशतमा झार्ने लक्ष्य लिएको प्रदेश ५ सरकारले आवधिक योजना बनाउन जिल्ला दौडाहा शुरु गर्दैछ । सरकारले आर्थिक वर्ष ०७६/७७ देखि ०८०/८१ सम्मको पाँच वर्षे योजना बनाउन लागेको छ । आवधिक योजनामा समेट्नुपर्ने स्थानीय आवश्यकता र प्राथमिकताका क्षेत्र […]
पोलिथिन झोलाबाट पेट्रोल निकाल्न आँट गरेन स्थानीय तहले
काठमाडौँ– पोलिथिन झोलाबाट पेट्रोलियम पदार्थको उत्पादन गर्ने प्रविधि अपनाउन नगरपालिकाले अझै चासो नदेखाए पनि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले भने तीन वर्ष अघिदेखि यसमा अध्ययन गर्दै आएको छ । नास्टले देशभरका धेरै स्थानीय सरकारलाई पोलिथिनको व्यवस्थापनका बारेमा कार्यशालामार्फत जानकारी गराउँदै पनि आएको छ । पोलिथिनबाट पेट्रोल निस्कन्छ भनेर पहिलो पटक सुन्दा नौलो मानेर चासो दिए […]
पारिवारिक–सुखको सात सूत्रः यसो गरे कसो होला ?
बिहान उठेदेखि हाम्रो दौडधूप सुरु हुन्छ । कामधन्दा, भेटघाट, मिटिङ, किनमेल । बिहान घाम झुल्किएदेखि राती अध्याँरो पोतिएसम्मै हामी चलयामान रहन्छौं । केही सोच्छौं । योजना बनाउँछौं । केही गर्छौं । आखिर यी सबै के का लागि ? जवाफ तात्तातो आउँछ, ‘आफ्नो सन्तुष्टिका लागि । परिवारका लागि ।’ हाम्रो दैनिक चक्र नै आफु र परिवार […]








