सिजीको दशैं तिहार योजना सकियो

By purnakhabar

November 23, 2018

७ मंसिर, काठमाडौं । सिजीले नेपालीहरुको महान चाड दशैं तथा तिहारलाई लक्षित गरि ल्याएको विभिन्न आकर्षक क्यास ब्याक तथा पक्का उपहार योजना आज सकिँदैछ । उक्त योजनामा देशभरकाविभिन्न क्षेत्रका मानिसहरुको ठूलो संलग्नता रहेको कम्पनीले जनाएको छ ।

यस अवधिमा सिजीका घरायसि सामाग्रीहरु विक्रीवितरण भएको सेल्स हेड विष्णु ज्ञवालीले बताए । योजनाको अन्तिम दिनमा फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ ।

अनलाइन खबरबाट