समाचार

पोलिथिन झोलाबाट पेट्रोल निकाल्न आँट गरेन स्थानीय तहले

By purnakhabar

November 23, 2018

काठमाडौँ– पोलिथिन झोलाबाट पेट्रोलियम पदार्थको उत्पादन गर्ने प्रविधि अपनाउन नगरपालिकाले अझै चासो नदेखाए पनि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले भने तीन वर्ष अघिदेखि यसमा अध्ययन गर्दै आएको छ । नास्टले देशभरका धेरै स्थानीय सरकारलाई पोलिथिनको व्यवस्थापनका बारेमा कार्यशालामार्फत जानकारी गराउँदै पनि आएको छ । पोलिथिनबाट पेट्रोल निस्कन्छ भनेर पहिलो पटक सुन्दा नौलो मानेर चासो दिए पनि शुरु नै गर्न आँट नगरेको प्रविधि सङ्कायका प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए । उनले भने, &l राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्