समाचार

डाक्टर गोविन्द केसी अस्पताल भर्ना

By purnakhabar

November 19, 2018

काठमाडौँ । प्राध्यापक डा गोविन्द केसी अस्पताल भर्ना भएका छन् । छातीमा अत्याधिक दुखाइका कारण डा केसीलाई आज बिहान ४ बजे अस्पताल भर्ना गरिएको उनका सहयोगीले जानकारी दिएका छन् । डाक्टर अभिषेक सिंहका अनुसार अहिले उनको मनमोहन कार्डियोथोरासी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज ईमर्जेन्सी विभागमा उपचार भइरहेको छ । डा. सिंहका अनुसार हाल उनको उपचार चलिरहेको र  रिपोर्ट आउन बाँकी रहेको  छ ।   राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्