स्विजरल्याण्डका रोचक तथ्य: हरेक वर्ष नयाँ राष्ट्रपति, भाडामा गाई

By purnakhabar

November 17, 2018

काठमाडौं । हामीकहाँ हरेक पाँच वर्षमा राष्ट्रपतिको चुनाव हुन्छ । कतिपय देशमा ६ त कतिपय देशमा ४ वर्षको कार्यकाल हुने गरेको छ राष्ट्रपतिको । तर यो दुनियामा एउटा यस्तो देश छ जहाँ हरेक वर्ष राष्ट्रपतिको चुनाव हुन्छ ।

स्विजरल्याण्ड भन्ने देशको बारेमा त हामी धेरैले सुनेकै छौँ । तर यो देशमा हरेक वर्ष राष्ट्रपतिको चुनाव हुन्छ भन्ने कुरा चाहिँ धेरैलाई थाहा नहुन सक्दछ । हो, स्विजरल्याण्डमा हरेक वर्ष नयाँ राष्ट्रपति फेरिन्छन् । त्यहाँ राष्ट्रपतिको कार्यकाल एक वर्षभन्दा धेरै हुँदैन । अनि एकजना राष्ट्रपतिलाई दोश्रो कार्यकाल चुनाव लड्ने व्यवस्था पनि छैन ।

दुनियाको सुन्दर देश स्विजरल्याण्डका बारेमा अन्य धेरै तथ्यहरु पनि छन्, जो तपाईंलाई थाहा नहुन सक्दछ । ती रोचक तथ्यहरु यस्ता छन्ः

-एजेन्सीको सहयोगमा

अनलाइन खबरबाट