बोक्सीको आरोपमा श्रीमती कुट्ने पोखराका सन्तोषलार्इ ६ महिना जेल सजाय

By purnakhabar

November 15, 2018

२९ कात्तिक , कास्की । बोक्सीको आरोप लगाएर श्रीमती कुटपिट गर्ने सन्तोष परियारलाई जिल्ला अदालत कास्कीले छ महिना जेल र पाँच हजार जरिवानाको सुनाएको छ ।

अनलाइन खबरबाट