काठमाडौं । राप्रपासँगको पार्टी एकताको माहोल बिग्रिएकोबारे सामाजिक सञ्जाललगायत छापाहरुमा सम्प्रेषण भएको समाचारहरुप्रति राप्रपा (प्रजातान्त्रिक)ले गम्भिर ध्यानकर्षण भएको जनाएको छ । सो पार्टीले सोमबार एक विज्ञप्ति जारी गर्दै सशक्त राष्ट्रवादी प्रजातान्त्रिक शक्ति राष्ट्रिय आवश्यकता हो भन्ने बोध आफ्नो पार्टीले गरेको भन्दै समान विचारधारा भएका शक्तिहरुबीच फराकिलो एकता हुनुपर्छ भन्नेमा प्रष्ट रहेको जनाएको छ । यसै मान्यता अनुरुप तीन राप्रपाहरु बीचको एकताप्रति राप्रपा (प्रजातान्त्रिक) अझैं पनि राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्