काठमाडौं । भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको निधन भएको छ । क्यान्सरबाट पीडित मन्त्री अनन्तकुमारको ५९ वर्षको उमेरमा निधन भएको हो । संसदीय कार्य मन्त्री अनन्तकुमार बैंगलुरुस्थित एक निजी अस्पतालमा उपचार गराइरहेका थिए । मन्त्री अनन्तकुमारको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् । उनले केही मन्त्रालय सम्हालेको र भाजपा संगठनको लागि ठूलो योगदान दिएको बताए । सन् २०१४ मा केमिकल्स एण्ड फर्टिलाइजर मन्त्री समेत रहेका अनन्तकुमार १९९६ मा बैंगलुरु दक्षिणबाट लोकसभा स
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्



