एजेन्सी । सात गोलको रोमाञ्चक खेलमा बार्सिलोना आफ्नै घरेलु मैदानमा रियल बेटिससँग स्तब्ध बनेको छ ।२० वर्षपछि क्याम्प नाउमा जीत निकाल्ने क्रममा बेटिस ४–३ गोलअन्तरले विजयी भएको हो ।जुनियर फिर्पो र वाकिनको गोलको मद्दतले बेटिसले खेलको पहिलो हाफमा अप्रत्यासित अग्रता लिएको थियो ।तर, चोटमुक्त भएर मैदानमा फर्किएका कप्तान मेस्सीले खेलको दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्दै बार्सालाई खेलमा फर्काउने प्रयास गरे ।यद्यपि, तीन मिनेटपछि नै जियोभानी लो सेलेसोले पुनः बेटिसको अग्रता दोब्बर बनाए ।त्यसपछि एलेक्सीस राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्