बुटवल– ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत यु होङले आज भेटवार्ता गरेकी छन् । भेटमा लुम्बिनीको पर्यटन प्रवद्र्धन, कृषिको विकास र उद्योगमा चिनियाँ लगानीबारे छलफल भएको छ ।मुख्यमन्त्री पोख्रेलले यो प्रदेशमा पर्यटन विकास र कृषि उत्पादनको प्रचुर सम्भावना रहेको जानकारी गराउँदै पर्यटन प्रर्वद्धन र कृषिको व्यवसायिक विकासमा चिनियाँ अनुभव हाम्रा लागि काम लाग्ने बताएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसी जनाएका छन् । मुख्यमन्त्रीले नेपाल राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्