लोकसेवा पढ्दै हुनुहुन्छ ? तयारी यसरी गर्नुहोस्

By purnakhabar

November 10, 2018

के तपाईहरु लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहनुभएको छ ? यदि गरिरहनुभएको छ भने आफूले पढेको र सफलता हासिल गरेको आधारमा केही सुझावहरु दिने प्रयास गरेको छु । सरकारी जागिर खाने आफ्नो जीवनको अभिष्टलाई पूरा गर्ने हो भने लोकसेवाको परीक्षामा तपाईले केही मिहेनत र साधना गर्नैपर्ने हुन्छ । त्यसका लागि केही टिप्सहरु यस्ता छन्ः

कसरी पढ्ने ?

 

अन्तर्वाता, परीक्षार्थी र परीक्षक प्रत्यक्ष रुपमा भेटघाट हुने चरण हो । अन्तर्वाता दिनेको हाउभाउ, बोल्ने तरिका , पोषाक, उसको व्यवहार इत्यादीले अन्तर्वाता लिनेलाई प्रभावित तुल्लाउने हुँदा अन्तर्वाता दिनेले निम्न विषलाई ध्यान दिनु पर्छ ।

अनलाइन खबरबाट