पीपीएल लाइभः फाइनल खेलमा चितवन र पोखरा भिड्दै

By purnakhabar

November 06, 2018

२० कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीए) क्रिकेट प्रतियोगिताको फाइनलमा पोखरा पल्टन र चितवन राइनोजबीचको खेल सुरु भएको छ ।

पोखरा रंगशालामा घरेलु टिम पोखराले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि चितवनले ब्याटिङ गरिरहेको छ ।

पोखरा पल्टन र चितवन राइनोजमध्ये कन टिमले पहिलोपटक आयोजना भएको पीपीएलको उपाधि जित्ला ? प्रतिक्षाको विषय भएको छ ।

चितवन पारस खड्काको र पोखरा शरद भेषवाकरको कप्तानीमा रहेको टिम छ ।

हेर्नुस् लाइभ [youtube https://www.youtube.com/watch?v=Q8syHmNYH6U]

अनलाइन खबरबाट