समाचार

रहेनन् पद्मरत्न तुलाधर

By purnakhabar

November 04, 2018

काठमाडौं– मानवअधिकारकर्मी पद्मरत्न तुलाधारको निधन भएको छ । राजधानीको नर्भिक अस्पतालमा उपचाररत उनको आज निधन भएको हो । अस्पतालका सूचना अधिकारी आरपी मैनालीले   तुलाधरको निधन भएको पुष्टि गरे ।  राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्