पीपीएल लाइभः काठमाडौं रोयल्स र पोखरा पल्टन खेल्दै

By purnakhabar

November 03, 2018

१७ कात्तिक, पोखरा । सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल)मा आजको पहिलो खेलमा काठमाडौं रोयल्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा भइरहेको छ ।

काठमाडौंले टस हारेर ब्याटिङ गरिरहेको छ ।

खेलको प्रत्यक्ष प्रसारण हिमालय टिभी एचडीले गरिरहेको छ ।

हेर्नुहोस् प्रत्यक्ष प्रसारण

[youtube https://www.youtube.com/watch?v=RemaH08y6PU]

अनलाइन खबरबाट