पीपीएल लाइभः एक्स्पर्ट धनगढी ब्लुज र पोखरा पल्टन खेल्दै

By purnakhabar

November 02, 2018

१६ कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आठौँ दिनको पहिलो खेलमा अहिले एक्स्पर्ट धनगढी ब्लुज र पोखरा पल्टनबीच प्रतिष्पर्धा भइरहेको छ ।

९ बजेदेखि पोखरा रंगशालामा शुरु खेलमा विराटनगरले टस जितेर अहिले व्याटिङ गरिरहेको छ ।

जारी खेलको हिमालय टीभी एचडीले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

हेरौं प्रत्यक्ष प्रसारणः

[youtube https://www.youtube.com/watch?v=YgleRIC52uU]

अनलाइन खबरबाट