काठमाडौं– गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम ५५ प्रतिशत भन्दा बढि सम्पन्न भएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनाले अहिले विमानस्थलनको रन वे कालोपत्रे गर्ने काम धमाधम गरिरहेको छ । निर्माण कार्य गरिरहेको चिनियाँ कम्पनीले चाईना बाटै ल्याएका मजदुरबाट निर्माणको काम भईरहेको छ । कालोपत्रे गर्न कम्तिमा ४ देखि ६ महिना लाग्ने आयोजनाका निमित्त प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।आयोजनाका निमित्त प्रमुख अधिकारीका अनुसार विमानस्थलको अराईभलको सम्प्ुर्ण संरचना पुरा भ राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्