पीपीएलः बुटवलविरुद्ध ब्याटिङ गर्दै विराटनगर (लाइभ)

By purnakhabar

October 31, 2018

१४ कात्तिक, पोखरा । पोखरा प्रिमियर लिगको बुधबारको दोस्रो खेल विराटनगर टाइटन्स र बुटवल ब्लास्टर्सबीच भइरहेको छ । यसअघिको तीन खेल हारेको विराटनगर टाइटन्सका लागि यो खेल महत्वपूर्ण छ ।

बुटवल ब्लास्टर्सले दुई खेलबाट चार अंक जोडेको छ । विराटनगरले बाँकी दुई खेलमा भारी अन्तरको जित निकाल्नु जरुरी छ । बुटवललेबुधबारको खेलमा विजयी भए उसले अर्को चरणको यात्रा तय गर्नेछ । खेलमा विराटनगरले पहिले ब्याटिङ गरेको छ ।

[youtube https://www.youtube.com/watch?v=cAYcm4EvlRA&w=890&h=540]

अनलाइन खबरबाट