१४ कात्तिक, काठमाडौं । सरकारले १४ सहसचिवहरुको काज सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ तथा प्रदेशका विभिन्न मन्त्रालय र कार्यालयमा कार्यरत सहसचिवहरुको सरुवा गरेको हो ।
सरुवा भएकाहरुलाई रमाना पत्रसमेत दिइसकिएको मन्त्रालय स्रोतले बतायो ।
हेर्नुहोस् को-कहाँ सरुवा भए ?