पीपीएल लाइभः बिराटनगर टाइटान्स र काठमाण्डौ रोयल्स भिड्दै

By purnakhabar

October 29, 2018

पोखरा । पोखरा पि्रमियर लिग अन्र्तगत आजको पहिलो खेल बिराटनगर टाइटान्स र काठमाण्डौ रोयल्सवीच भइरहेको छ । पोखरा रंगशलामा बिहान ९ बजेबाट सुरु खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गरिरहेको छ । हेरौं प्रत्यक्ष प्रसरण-

[youtube https://www.youtube.com/watch?v=cY6l4NE_Dco]

अनलाइन खबरबाट