Uncategorized

पीपीएल लाइभः बिराटनगर टाइटान्स र काठमाण्डौ रोयल्स भिड्दै

पोखरा । पोखरा पि्रमियर लिग अन्र्तगत आजको पहिलो खेल बिराटनगर टाइटान्स र काठमाण्डौ रोयल्सवीच भइरहेको छ ।
पोखरा रंगशलामा बिहान ९ बजेबाट सुरु खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गरिरहेको छ ।
हेरौं प्रत्यक्ष प्रसरण-

[youtube https://www.youtube.com/watch?v=cY6l4NE_Dco]

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *