समाचार

गरगहना बेचेको रकम नदिएको भन्दै श्रीमतीको हत्या, श्रीमान फरार

By purnakhabar

October 27, 2018

-किरण कुमार कर्णजनकपुर । धनुषामा बहुविवाह गरेकी पत्नीसँग खटपट हुदाँ एक पतिले प्रेमिका समेत रहेकी धर्मपत्नीको हत्या गरेका छन् । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ४ स्थित सपही बस्ने २८ वर्षीय सञ्जय यादवले २४ वर्षीया पत्नी रुबी ठाकुरसँग विवाद हुँदा आवेगमा कुटपिट गर्दै हत्या गरेका हुन् । केहि दिनअघि रुवीले आफ्नो गरगहना बेचेको कुरा थाहा पाएपछि सञ्जय यादवले सो रकमको लागि उनलाई कुटपिट गर्दै आईरहेको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । सञ्जय यादवसँग अन्तरजातिय विवाह गरेकी रुबी ठा राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्